kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

भुटानी राजाको नेपाल भ्रमण

काठमान्डौ

भुटानको राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुक आज बौद्द क्षेत्र र स्वयम्भूको धार्मिक क्षेत्रको भ्रमण गर्नु भएको छ |

यसरि उहाको धार्मिक भ्रमणको लागि पूर्ण रुपमा नेपाल सरकारले मुख्य सडक र बौद्द क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाएको थियो|

स्वयम्भूको माथिल्लो महाचैत्यमा धार्मिक गुरुहरुसंग केहि समय बौद्द धर्म अनुसार पुजा गरि उहा फर्किनु भएको छ | उहाले आफु नेपाल जन्मेको जन्मभूमि भ्रमणको क्रममा स्वयम्भूको माथिल्लो उचाईबाट काठमान्डौ दृश्यहरू पनि छोटो समयमा अवलोकन गर्नुभएको छ|

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.