kathmanduonlinemedia.com

विज्ञापनको लागि +9779801032843

निर्वाचन प्रहरीमा परिवारको दुवै जना खुशीसाथ सेवामा

डडेल्धुरामा श्रीमान र श्रीमती दुवैजना निर्वाचन प्रहरी बनेका छन् । श्रीमान ओमप्रकाश भट्ट र श्रीमती टिकेश्वरी भट्टले प्रहरी बन्नुअघि मकै र बदाम बेचेर जीवन चलाउदै आएका थिए । उनीहरुको परिवारमा ८२ वर्षीया आमा, १० वर्षका छोरा र ६ वर्षीया छोरी छन् । उपचार गराउन नसकेपछि बुवा गुमाएका ओमप्रकाशले आफ्ना सन्तानलाई डाक्टर बनाउने सपना बोकेका छन् । अब चैत–वैशाखबाट मकैको सिजन शुरु हुन्छ । अहिले खाली बस्नुभन्दा थोरै भए पनि कमाइन्छ भनेर निर्वाचन प्रहरीमा भर्ना भएका हौं । उनीहरु भन्छन्, “यो उमेरमा सुरक्षाकर्मी भएर देशको सेवा गर्न पाउँदा एकदमै खुशी छौं ।”

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.