रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका पार्टीका वरिष्ठ नेता बालेनले झापा ५ मा निर्वाचित भएको प्रमाण-पत्र बुझेका छन्। बालेन ६८ हजार ३४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए।

बालेनले ४९ हजार ६१४ मतान्तरले जितेका हुन्।नेकपा एमालेको अध्यक्ष खड्ग प्रसाद ओलीले काठमान्डौ महानगर मेयर बालेन्द्र शाहलाई बिभिन्न माध्यमबाट राजनीतिक प्रतिशोध गरे पनि जनताको मत र बालेंन शाहको मौन प्रतिक्रियाबाट नै केपी ओलीलाई पराजित गर्न सफल भएको नेपालको राजनीति ईतिहास बनाएर युवा पात्रको रुपमा विश्वमा चिनाउन सफल भएको छ|
