kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षकले सगरमाथा आरोहण सफल

 

नेपाल प्रहरी सेवामा रहेको कुन्जाङ छोपेल शेर्पाले विश्वको अग्लो हिमाल सगरमाथा सफलता पुर्बक आरोहण गरेको छ|

नेपालमा शेर्पा समुदायहरु नेपालमा आउने पर्यटकलाई सगरमाथा आरोहण गर्न साथ सहयोग गर्ने क्षेत्र पर्यटन व्यावसाय धेरै जसो देखिन्छ| हिमालि जिल्लाहरुमा प्राय शेर्पा समुदायको बासोबास अनि त्यहि जिल्लामा अग्ला अग्ला हिमालहरु हुने हुदा शेर्पा समुदायहरु हिमालि बाताबरणसंग सहज रुपमा घुलमिल एबम मौसमसंग सहजै बस्न सक्ने शारीरिक स्वास्थ्य अनुकुल हुन्छा

त्यसै कारण शेर्पा समुदायले हिमाल आरोहण गर्न अन्य क्षेत्रको मानिसहरुलाई भन्दा अलि सहज र बाताबरणमय हुन्छा

नेपाल प्रहरीबाट सफल आरोहीलाई नेपाल प्रहरी प्रमुखले बधाई तथा सुभकामना दिनुभएको छ |

आज मिति २०८२/०२/०५ गते ०८:५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई-प्रहरी प्रमुख दीपक थापा
By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.