kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

ढाल व्यवस्थित कार्यक्रम अन्तर्गत म्हेपी पुल

यस क्षेत्रको ढाल व्यवस्थित कार्यक्रम अन्तर्गत म्हेपी पुल बाट सामाखुशी पुल रेडहन कलेज क्षेत्रको निर्माण दिलाई ले अवातजवात गर्ने पैदल यात्रीहरुलाई दुर्गन्धित र बाटोमा समस्या देखिएको छ|

काठमान्डौ महानगरपालिकाले खोलाको भागमा ढालान गरि घर टहारा निर्माण गरेको सामाखुसी क्षेत्रमा हटाउने कार्य गर्दै ढाल व्यवस्थित गर्ने कार्यक्रम अन्तर्गत यस क्षेत्रमा निर्माण कार्यमा केहि ढिला सुस्ती भएको देखिएको छ| मुलत स्थानीयको टहरा र निर्माण गरिएको घरहरुको ब्यवस्थापनमा राजनीतिक दलको हस्तक्षेप भएको भन्ने यहाको केहि जानकारहरु बताउनु हुन्छा

दृश्य र भिडियो

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.