kathmanduonlinemedia.com

विज्ञापनको लागि +9779801032843

पुल्चोक दाउरा थकालीमा आगलागी

ललितपुर

कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी सुरु भएको थियो ।फागुन १९ गते पुल्चोकस्थित दाउरा थकाली पाँचो तल्लामा लागेको आगो नेपाली सेनाबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीय निकायसँगको सहकार्यमा नियन्त्रणमा लिएको छ ।

ललितपुर महानगरपालिका दमकलहरु पुगेर आगलागी नियन्त्रणमा लिइसकेका छन् । थकालीका मेनेजर भुवन आचार्यको अनुसार छतमा बनाएको रुफटप थकालीको संरचना जलेर नष्ट भएको जानकारी दिनु भएको छ|घटनामा मानवीय क्षति भएको छैन|विद्युत सर्ट भएर आगलागी भएको थियो।आगलागीको पूर्ण नियन्त्रण लिन नेपाल आर्मीको ठुलो भूमिका देखिन्छ|

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.