नर्सिङका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ २०८२ मा भर्ना हुन आएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य र सरसफाइमा गरेको रुपान्तरणले आज देशकै नमुना नगरपालिका बन्न सफल भएको बताउनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यलगायतका…

Read More

आर्थिक अवस्था कमजोर विद्यार्थीलाई उच्च शिक्षाको सहजताको लागि शैक्षिक ऋणको व्यवस्था

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका नगरबासीहरुका सन्तानहरुलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्न कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले नगरपालिकाले शैक्षिक ऋण दिने व्यवस्था गरेको बताउनुभयो । भनपा वडा नं. ७ कार्यालयबाट आयोजित शैक्षिक ऋण लिई उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दे प्रमुख प्रजापतिले प्रत्येक विद्यार्थीहरुले आआफ्नो विषयमा विशेषज्ञता हासिल गरी देश…

Read More

विद्यार्थीहरुको स्वागत र अभिमुखीकरण कार्यक्रम

भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पस माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८२÷८३ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को आतिथ्यमा शुक्रबार सम्पन्न भयो । विद्यालयको प्रा·णमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छे“ले भक्तपुर कला–संस्कृतिको क्षेत्रमा छुट्टै पहिचान र आफ्नै जाति र जनजातिको…

Read More

ख्वप कलेजमा शिक्षक तथा कर्मचारी भेला

  भक्तपुर २०८१ फागुन १५ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लको संयुक्त आयोजनामा आज कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको भेला सम्पन्न भयो । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले कलेज र विश्वविद्यालयहरु राजनैतिक कार्यकर्ता तयार हुने थलो भएको…

Read More

बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ । विद्यार्थीको सर्वांगीण विकासमा टेवा पु-याउने उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । अन्तर्गत भलिबल, कविता, ब्याडमिन्टन,…

Read More
Back To Top