
काष्ठमण्डप संवाद दोस्रो श्रृंखला KDM II) कार्यक्रममा भएको बिशेष निर्णय भएको छ
आयोजक संस्था फाउण्डेशन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजम (FPDS) को आयोजनामा गत भदौ ८–९, २०८२ मा काष्ठमण्डप संवादको दोस्रो श्रृंखला (Kasthamandap Dialogue Series II) सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँस्थित रेडिसन होटलमा आयोजित दुई दिवसीय यस संवादको मुख्य विषयवस्तु “What the MCC Brings to Nepal: Facts and Lessons” रहेको थियो। उक्त संवादमा नेपाल, चीन, श्रीलङ्का,…