kathmanduonlinemedia.com

विज्ञापनको लागि +9779801032843

चश्मा (Sun Glass) हस्तान्तरण कार्यक्रम

 

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई नेत्र ज्योती संघ त्रिपुरेश्वरका अध्यक्ष चेतराज पन्त ज्यू लगायतका पदाधिकारीहरुले ट्राफिक प्रहरीले ड्यूटीमा खटिदा धुलो, धुवाँ र घामबाट सुरक्षित राख्नका लागि १८०० थान चश्मा (Sun Glass) हस्तान्तरण कार्यक्रम समपन्न गरेको छ |

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.