kathmanduonlinemedia.com

विज्ञापनको लागि +9779801032843

मधाव कुमार नेपाल अस्वस्थ्य

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपाल हिजो बैशाख २५ गते नियमित स्वास्थ्य परीक्षणका लागि त्रि.वि. मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शिक्षण अस्पताल, महाराजगञ्जमा जानुभएकोमा मुटुको एञ्जीओग्राम परीक्षण गर्दा रक्तनलीमा देखिएको अवरोध खुलाउन एञ्जीओप्लाष्टी गर्नुपर्ने चिकित्सकहरुको सुझाव अनुरुप हिजो नै उहाँको एञ्जीओप्लाष्टी गरिएको छ ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.