kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

ईश्वर पोखरेलकै गृह जिल्लामा एमाले पार्टी परित्याग

 

नेतृत्व सत्ताको नशामा लठ्ठीएको भन्दै एमाले महासचिवको गृह जिल्लाबाट वडाकमिटी पदाधिकारी भन्दा माथीका ८७ जना नेताहरुबाट एमाले पार्टी परित्याग गरिएको बिज्ञप्ति जारी भएको छ |

एमाले पार्टीकै गठबन्धन सरकार समीकरण चलिरहेको बेला पनि एमालेको जिल्ला कमिटि देखि वडा कमिटि सम्म पार्टी प्रति असन्तुष्टि सख्या निक्कै देखिएको छ |

पश्चिम क्षेत्रमा एमालेको शिर्ष नेत्ताहरुलाई पार्टीकै माथिल्लो शिर्ष नेत्ता देखि सत्ता गठबन्धन मै पनि भेदभाव पूर्ण तरिकाले एमालेको मन्त्रीमण्डल देख्न सकिन्छा

अघिल्लो चरण एमालेमा भिम रावललाई पार्टीले गरेको अन्तरिक कारबाही देखि भिम रावलले पार्टी छोडेको समयको पछिल्लो चरणमा एमालेको प्रदेश न:५,६, र ७ मा एमालेको अन्तरिक रुपमा गुटको राजनीति निक्कै फष्टाएको जानकारी एक एमाले समर्थकले हाम्रो टिमसँग केहि जानकरी दिएको थियो |

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.