kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

आगोलागी नियन्त्रण तथा fire Extinguisher तालिम कार्यक्रम

भक्तपुर

भक्तपुर जिल्लाको सुरक्षा निकायको सुरक्षामा उच्च सतर्कता अपनाउने र विपतको कारण हुन सक्ने धनजनको क्षतिलाई न्यूनीकरणको लागि भक्तपुर जिल्ला मातहतको सुरक्षा क्षेत्र र स्थानीयहरुको

पनि तदरुकता देखाएको छ|

मिति २०८२साल पौष २५ गते समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत प्रहरी वृत्त जगाती भक्तपुरको आयोजना र RNA-16 भक्तपुरका संस्थापक अरुण सैँजु ज्युको सहकार्यमा भक्तपुर जिल्ला सु.न.पा.०८ स्थित प्रहरी वृत्त जगाती भक्तपुरमा आगोलागि नियन्त्रण सम्बन्धी यस प्रहरी वृत्त जगाती तथा प्रहरी वृत्त जगाती मातहतमा कार्यरत जम्मा ५३ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण तालिम प्रदान कार्यक्रम गरिएको साथै smokehood थान – १ समेत यस प्रहरी वृत्तलाई हस्तान्तरण गर्नु भएको ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.