kathmanduonlinemedia.com

काठमाडौंमा योमारी परिकार

काठमान्डौ,भक्तपुर र ललितपुर जिल्लामा बिशेष गरि यो खानाको परिकार सजिलै पाउन सकिन्छ | नेवारी समुदायको परापुर्ब कालदेखि भएको सास्कृतिक एबम धार्मिक रुपमा परिचित काठमान्डौ उपत्यकामा यो खानाको परिकार नेवा समुदायको पहिचान चिनाउने खानको रुपमा अहिलेको युवा पुस्ताले पनि चिनाउदै र पराम्परा जगेर्ना गर्ने साथ र सहयोग आफ्नो समुदायको अग्रज र सास्कृतिक बिदहारुसंग सहकार्यमा निरान्तर लागि रहेको पछिल्लो विभिन्न मेला र नेवा पर्वहरुमा युवा पुस्ताको सहभागिताबाट प्रष्ट देखिन्छ | योमरिको बिस्तृत परिभाषा नेपालको शाब्दिक भाषामा

योमरी

जसलाई यमरी पनि भनिन्छ, (नेपाल भाषा: नेपालको नेवार समुदायको स्वादिष्ट खाना हो। यो चाकु र खुवा जस्ता मीठो भरिएको चामलको पीठोको बाहिरी आवरणले बनेको भापमा बनाइएको पकवान हो। यो स्वादिष्टताले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। नेवा समाजमा योमरी पुन्ही पर्वको मुख्य अंग हो।कसैका अनुसार योमरी पुन्हीको त्रिकोणीय आकार यमरी शाडकोनाको आधा भागको प्रतीकात्मक प्रतिनिधित्व हो, सरस्वती र बुद्धिको प्रतीक हो।

योमारी खाने परिकार योमारी पुन्हीका दिनमा काठमान्डौ उपत्यकाको नेवारी बस्ति र बजार क्षेत्रमा सजिलै पाउन सकिन्छा धेरै जसो योमरी खाने दिन सबै नेवा समुदायको घर घरमा पनि बनाएर खाने गरिन्छा यसो गर्दा आफ्नो नयाँ पुस्ताले पनि सजिलै यो खाने कुरा घरमै तयार गरेर खान सकिने उहाहरुको बुझाइ छ|

योमारी सजिलै पाउने स्थानहरु बसन्तपुर,पाटन,भक्तपुर दरबार क्षेत्रमा अरु स्थानमा भन्दा सजिलै पाउन सकिन्छ|

नेपालको यसरि नेवा समुदायले तयार गर्न सकिने खाने कुरा राज्य निकायले प्रतिनिधि गरेर स्थानीय देखि देशको हरेक व्यावसायिक रेष्टुरेन्टहरुमा प्रचार प्रसार गरेर भविष्यमा नेपालको खाने कुराको बिश्वब्यापी बजारमा पनि उपलब्ध हुने सम्भावना रहेको अहिलेको होटल तथा रेष्टुरेन्ट ब्वावासयिहरुको बुझाई छ |

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.