
मधेश प्रदेशमा खानेपानी संकटमा कमि हुने
बर्षातको समयमा पनि नेपालको अन्नको भण्डार भनेर चिनिने तराईका केहि जिल्लामा पानीको जटिल समस्याले ग्रस्त छन! त्यहाँको स्थानीयले खेतीपाती गर्ने समयमा यो समस्या आउदा प्रभावित जिल्लाको जनताको सुझाब समेत राज्यको अभिभावकको भूमिकामा रहेको सम्मानीय प्रधानमन्त्रीबाट पनि बिशेष चासो नदेखिएको जिल्लाबासीले संचारकर्मीसंग गुनासो गरेको थियो! खानेपानी मन्त्रि प्रदिप यादवले विशेष चासोको साथ अघि बढाएको थियो! यसै…