
भक्तपुरमा २ लाख ४४ हजारभन्दा बढी विदेशी पर्यटकहरूको आगमन
भक्तपुरमा आ.व. २०८१।८२ मा २ लाख ४४ हजार ८६८ जना पर्यटकको आगमन भएको छ । त्यसमध्ये १ लाख २९ हजार ३८१ जना (गैरसार्क) र १ लाख १५ हजार ४८७ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन् । गत आर्थिक वर्ष २०८०।८१ को तथ्याङ्क हेर्ने हो भने एक वर्षको अवधिमा २ लाख ४५ हजार ५९३…