श्रम गरेर देशको आर्थिक बिकास गर्ने समय: सडक,न्यायलय,विदेशिने,हिरासत राजनीतिक कार्यक्रममा

नेपाल प्रहरीले वकिल दिनेश त्रिपाठीलाई हातपात गर्ने विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी नेपाल प्रहरीको अधिकारिक फेसबुक पेजमा विभिन्न चरणमा सर्बाजनिक गरेको बिषयहरु निम्न अनुसार सार्बजनिक गरेको छ| मिति २०८१।१०।०२ गते अन्दाजी १५:४५ बजेको समयमा काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरुको भिड रहेको अबस्थामा बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठी अदालतको दक्षिण गेट…

Read More

ढाल व्यवस्थित कार्यक्रम अन्तर्गत म्हेपी पुल

यस क्षेत्रको ढाल व्यवस्थित कार्यक्रम अन्तर्गत म्हेपी पुल बाट सामाखुशी पुल रेडहन कलेज क्षेत्रको निर्माण दिलाई ले अवातजवात गर्ने पैदल यात्रीहरुलाई दुर्गन्धित र बाटोमा समस्या देखिएको छ| काठमान्डौ महानगरपालिकाले खोलाको भागमा ढालान गरि घर टहारा निर्माण गरेको सामाखुसी क्षेत्रमा हटाउने कार्य गर्दै ढाल व्यवस्थित गर्ने कार्यक्रम अन्तर्गत यस क्षेत्रमा निर्माण कार्यमा केहि ढिला सुस्ती भएको…

Read More

किर्तिपुर विष्णुदेवी मेला

विष्णुदेवी मन्दिर काठमान्डौ जिल्लाको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको स्थानीयले प्रत्येक बर्ष मनाउने मेला बिष्णुदेवी मेला आज स्थानीयको सहभागितामा विभिन्न टोल र स्थानीय समुदायको देवतालाई बिश्नुदेविमा ल्याएर पुजा गरि पुनह आ-आफ्नो टोलमा फिर्ता लागेर यो पर्वलाई धुमधाम साथ मनाएको यहाको स्थानीयले  हाम्रो काठमान्डौ अनलाइनको टिमलाई बताएको छ|   यस पर्वमा त्यहाँ मेला हेर्न आएको भक्तजन…

Read More

भुटानी राजा नेपाल भ्रमणमा

काठमान्डौ भुटानको राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुक आज बौद्द क्षेत्र र स्वयम्भूको धार्मिक क्षेत्रको भ्रमण गर्नु भएको छ| यसरि उहाको धार्मिक भ्रमणको लागि पूर्ण रुपमा नेपाल सरकारले मुख्य सडक र बौद्द क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाएको थियो| स्वयम्भूको माथिल्लो महाचैत्यमा धार्मिक गुरुहरुसंग केहि समय बौद्द धर्म अनुसार पुजा गरि उहा फर्किनु भएको छ | उहाले…

Read More
Back To Top