अध्यक्ष बिजुक्छेँद्वारा गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन

भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको भनपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन तथा शिलापत्र अनावरण गर्नुभयो । सोही समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित लक्ष्मीनरसिंह मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित ‘लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२’ पुस्तक र लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको प्राविधिक प्रतिवेदन सार्वजनिक गर्नुभयो । कार्यक्रमको उद्घाटन…

Read More

बिस्का जात्रा तथा नयाँ वर्षको २०८२ को शुभकामना र्‍याली सम्पन्न

भक्तपुर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिका वडा नं. ९ स्थित दत्तात्रयबाट शुरु भएको शुभकामना ¥याली टौमढीमा पुगी सभामा परिणत भयो । टौमढीमा भएको शुभकामना सभामा बोल्नुहु“दै प्रमुख अतिथि सांसद सुवालले “राजनीति निस्वार्थ रुपले देश र जनताको सेवाको लागि होे र देशको सम्मुनत विकासको लागि जनतामा…

Read More

भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे विज्ञहरुबीच अन्तरसंवाद

भक्तपुर ‘नेवाः जाति नभई सभ्यता र संस्कृति हो भने ख्वप नेवा सभ्यताको केन्द्र हो । कथंकदाचित ख्वप भएन भने नेवाः सभ्यता र संस्कृतिको तीन चौथाइ अंश समाप्त हुन्छ ।’ भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे शुक्रबार विज्ञहरुबीच भएको अन्तरसंवाद कार्यक्रममा उक्त भावना अभिव्यक्त भएको हो । भनपा ९ दत्तात्रय मन्दिर परिसरको दक्षिण पश्चिममा पर्ने वाने लाय्कु…

Read More

नेपाल भ्रमण वर्ष २०२५’को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’को शुभारम्भ

नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ भक्तपुर । २०८१ माघ ५, शनिबार भक्तपुर नगरपालिका, नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास र पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रम शनिबार भक्तपुरको दरबार क्षेत्रमा एक भव्य…

Read More
Back To Top