
बुद्ध जन्मेको दिन, बुद्ध जयन्ती
ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ་ཧྲཱིཿ… ॐ मणि पद्मे हूँ… Om Mani Padme Hum… बुद्ध जयन्तीलाई बुद्ध पूर्णिमा पनि भनिन्छ, बौद्ध धर्मका संस्थापक भगवान बुद्धको जन्मदिनको रूपमा मनाइने पर्व हो। गौतम बुद्ध मानव इतिहासमा शान्ति, प्रेम र समानताको प्रवर्द्धनका लागि सबैभन्दा लोकप्रिय प्रतिष्ठित व्यक्तित्वहरू मध्ये एक हुन्। ईसापूर्व ६२३ मा नेपालको कपिलबस्तुको पवित्र भूमिमा राजा शुद्धोधन र रानी मायाको राजकुमारको…