
अबको विकल्प समाजवादी गणतन्त्र-वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई
भक्तपुर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपाली जनताले राजतन्त्र र पु“जीवादी गणतन्त्रलाई परीक्षण गरिसकेको र असफल भएको चर्चा गर्दै अबको विकल्प समाजवादी गणतन्त्र नै हो भन्नुभयो । उहा“ले नेमकिपाले समाजवादी विशेषताहरु केही हदसम्म लागू गर्ने प्रयास गरिरहेकोमा जनताको साथ र समर्थन रहेको उल्लेख गर्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन…