नगर प्रमुख प्रजापति र डा. पुकार चन्द्र श्रेष्ठबीच बिदाइ भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र अवकाश प्राप्त शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवम् वरिष्ठ प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठबीच आज बिदाइ भेट भयो । नगर प्रमुख प्रजापतिले भक्तपुरको परम्परागत भादगाउँले टोपी र खादा ओढाएर उहाँलाई बिदाइ गर्नुभयो । सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको स्वास्थ्य क्षेत्रको विकासमा अंग प्रत्यारोपण केन्द्रको भूमिका उल्लेखनीय…

Read More

भूमि समस्या समाधानबारे जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर नेपाल सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने र भूमिसम्बन्धी समस्या समाधान गर्न भूमि समस्या समाधान आयोग गठन गरेको छ । सोही विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भूमि समस्या समाधान आयोग, जनप्रतिनिधि तथा कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकारले…

Read More

भक्तपुर काण्ड (भाद्र ९, कालो दिन) को स्मरणमा कर्मचारीहरुबीच भत्र्सना कार्यक्रम

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती सरकारले रचेको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विरोध एवम् भत्र्सना कार्यक्रम शुक्रबार भक्तपुर नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतले समाज, देश र जनताको लागि निःस्वार्थपूर्वक सेवामा लाग्ने नेता र कार्यकर्ताहरुविरुद्ध कुनै पनि षड्यन्त्र…

Read More

नगर प्रमुख प्रजापति र त्रिविवि कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनबीच भेटघाट

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनले आज नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरुबीच भक्तपुर नगरपालिकामा सञ्चालित शैक्षिक संस्था र त्रिविवि कन्फ्युसियस इन्स्टिच्युटबीच सहकार्य स्थापना र चिनियाँ भाषा पठनपाठन विषयमा छलफल भयो । सो क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरका विद्यालय तथा कलेजहरुमा चिनियाँ भाषाका कक्षा सञ्चालन भइरहेको र…

Read More

वडा नम्बर ९ स्थित सलां गणेश मन्दिर पाटी उद्घाटन

भक्तपुर भक्तपुर नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनः निर्माण सम्पन्न भई शनिबार विशेष समारोहबीच उद्घाटन गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय उपभोक्ता समितिको पहलमा सम्पन्न पाटीको उद्घघाटन गर्नुभएको हो| नगर प्रमुख प्रजापतिले भक्तपुर सम्पदाको सहर भएकाले सम्पदा संरक्षणमा नगरपालिका विशेष प्राथमिकताका साथ लागिरहेको बताउँदै अरनिको सभा भवन…

Read More

सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अभिमुखीकरण

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सबै वडाका वडा सचिव र कर्मचारीहरुलाई बायो—मेट्रिक भेरिफिकेशनमार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा नयाँ दर्ता गर्नेसम्बन्धी अभिमखुकीरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतले सेवाग्राहीको माग, आवश्यकता तथा प्राथमिकता पहिचान गरी नगरपालिकाबाट प्रवाहित हुने सेवा सुविधालाई सहज र सरल ढंगले सेवा प्रवाह गर्न कर्मचारीहरुले समन्वयकारी…

Read More

इन्जिनियरिङका ५९ जना विद्यार्थीलाई रु. २८ लाख ६४ हजार ६५८ रुपियाँ बराबरको छात्रवृत्ति रकम वितरण-ख्वप कलेज

भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा स्नातक तहमा भर्ना भई हाल दोस्रो, तेस्रो र चौथौ बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच कलेज संचालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले कलेजले नियमित रुपमा विद्यार्थीहरुलाई प्रदान गर्दैै आएको छात्रवृत्तिले धेरै विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्न…

Read More

शिक्षकहरुको मेहेनत र स्वयम्सेवी भावनाले विद्यालयको प्रगति र विकासमा सघाउ पुर्याउने

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सरस्वती विद्यागृहमा एसईई २०८१ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम शुक्रबार एक कार्यक्रमबीच सम्पन्न भयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई र मायाको चिनो वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले शिक्षकहरुको मेहेनत र स्वयम्सेवी भावनाले विद्यालयको प्रगति र विकासमा सघाउ पुर्याउने बताउँदै सरस्वती…

Read More

राष्ट्रिय कला संग्रहालयको ६५ औं स्थापना दिवस

    भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा राष्ट्रिय कला संग्रहालय भक्तपुरको ६५ औं स्थापना दिवसको अवसरमा आज अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम मंगलबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका लोपोन्मुख अवस्थामा रहेका मूर्त र अमूर्त सम्पदाहरुलाई भक्तपुर नपाले प्राथमिकताको आधारमा संरक्षण र सम्बद्र्धन गर्दै आएको बताउँदै राष्ट्रिय कला…

Read More

आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयकसहित आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो । नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार ८ गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । सभामार्फत नगर प्रमुख प्रजापतिले…

Read More
Back To Top