
सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अभिमुखीकरण
भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सबै वडाका वडा सचिव र कर्मचारीहरुलाई बायो—मेट्रिक भेरिफिकेशनमार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा नयाँ दर्ता गर्नेसम्बन्धी अभिमखुकीरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतले सेवाग्राहीको माग, आवश्यकता तथा प्राथमिकता पहिचान गरी नगरपालिकाबाट प्रवाहित हुने सेवा सुविधालाई सहज र सरल ढंगले सेवा प्रवाह गर्न कर्मचारीहरुले समन्वयकारी…