18
May
प्रवासमा भएको नेपालीहरुको एक सस्था गैर आवासीय नेपाली संघमा पनि राजनीतिको भागबन्डा देखि आर्थिक हिनामिना गर्न पछि नपरेको बिषय पछिल्लो चरणमा व्यपाक हुदै आएको हाम्रो श्रोतलाई जानकरी दिएको छ | यसै बिषयमा गैर आवासीय नेपाली संघ स्पेनमा केहि गुनासोहरु आबद्द सदश्यहरु र अबद्दा नभएको व्यक्तिहरुबाट विभिन्न तरिकाले टीकाटिप्पणी गरिदै आएको छ | फेरि सुरु भयो केही व्यक्तिहरूको तमासा NRNA Spain हामी NRN सदस्यहरूलाई सोध्न चाहन्छौं: • के तपाईंहरूको कसैलाई समस्या परेको बेला सहयोग पाउनुभएको छ? • अरू देशमा जस्तो NRNA को लागि आधिकारिक घर हुन्छ, के स्पेनमा पनि त्यस्तो छ? • हामीले दिएको १० यूरो कहाँ जान्छ? • नेपाली…