विष्णुदेवी मन्दिर
काठमान्डौ जिल्लाको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको स्थानीयले प्रत्येक बर्ष मनाउने मेला बिष्णुदेवी मेला आज स्थानीयको सहभागितामा विभिन्न टोल र स्थानीय समुदायको देवतालाई बिश्नुदेविमा ल्याएर पुजा गरि पुनह आ-आफ्नो टोलमा फिर्ता लागेर यो पर्वलाई धुमधाम साथ मनाएको यहाको स्थानीयले हाम्रो काठमान्डौ अनलाइनको टिमलाई बताएको छ|
यस पर्वमा त्यहाँ मेला हेर्न आएको भक्तजन एबम मेलामा सहभागी स्थानीयले काठमान्डौमा उत्पादित केहि घरेलु उत्पदानको सामानहरु पनि मेला परिसरमा ब्यापारिक प्रयोजनको लागि प्रदर्शनीमा राखिएको थियो|
भिडियो लिंक