सरसफाईमा महानगर र नेपाल पुलिससंगै

काठमाडौं महानगरपालिका प्रहरी बल र नेपाल प्रहरीले शनिबार काठमाडौं मुटु माईतिघर  बानेस्वर र तिनकुने क्षेत्रमा व्यपाक संख्यामा प्रहरी बल र नेपाल पुलिस परिचालन गरि सडक वरिपरिको फोहोरमैला सङ्कलन कार्यक्रम सम्पन्न गरेको छ|

काठमाडौं महानगरपालिका बिस्तारै बिगतको भन्दा फरक स्वरूप लिदै गइरहेको बेला नेपाल प्रहरी पनि यसमा सहभागी हुदा झन् धेरै  सफा हुने  भनि महानगर मेयरले  केहि जानकारी दिनु भएको थियो}

सहर सफा राख्न र स्वास्थ्य जिबन जिउन सबैलाइ सहज हुने गरि राज्यको निकायले जागरुकता साथ काम गरेको खण्डमा हाम्रो काठमाडौं राम्रो काठमाडौं हुने केहि सफाई कार्यक्रममा सहभागीहरुको धारणा थियो|

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top