kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

पुल निर्माण ढिलाइले बैकल्पिक बाटोमा ज्यान खतरा

 

ललितपुर

ललितपुर जिल्लाको सातदोबाटोबाट धापाखेल हुदैँ जाने सडक मार्ग अन्तरगत धापाखेल जेम्स स्कुलको  २० मिटर जतिको दुरीमा पुल निर्माण गरेको छ | यो पूर्णता संचालनमा आउनलाई अझै निर्माण कार्यको स्थागल रिपोर्टिंग गर्दा २ देखि ४ महिना लाग्ने सजिलै अनुमान लगाउन सकिन्छ|

यो पुलको निर्माण कार्यमा ढिला सुस्तिको गुनासो त्यहाको स्थानीय र त्यहाबाट अवाताजवात गर्ने सर्वसाधारण छ |

सातदोबाटोबाट  धापाखेल हुदैँ जानलाई-बाटो सुचारु नहुन्जेलसम्म बैल्कल्पिक बाटोको रुपमा इसिमोडको कार्यलय हुदैँ सिभिल होमको बाटो बिहान देखि बेलुका निश्चित तोकेको समय सम्म मात्र एकतर्फी सवारीसाधन पछाडिको गेटबाट मैन गेटबाट सवारीसाधन निस्कने व्यवस्था गरेको छ |

नागदह तिरबाट सातदोबाटो आउनलाई भने सिभिल होमको मैन गेटको केहि जेम्स स्कुल आउने ओरालो नसकिदै दाया तर्फबाट मोडेर भित्रि बाटो प्रयोग गरि पुनह जेम्स स्कुल अगाडी आएर सातदोबाटो तर्फ आउनु पर्ने हुन्छा

यसरि सवारीसाधन आवत जावत पनि धेरै समस्या हुने बैकल्पिक बाटो पनि सानो र सगुरो भएकोले ठुलो सधानलाई झन प्रवेश गर्दा जामको समस्या दिनानुदिन सास्ती खेप्नु परेकोले सम्बधित जिम्मेवारी निकाय ध्यानकार्षण गर्दै यो समाचारमा स्थलगत केहि फोटो भिडियोहरु …

मोटरसाइकल र स्कुटरको लागि अहिले सुचारु रहेको यो बैकल्पिक बाटोमा ललितपुर महानगर र स्थानीय जनाप्रतिधिको समयमा ध्यान केन्द्रित भै सर्बसाधारण दुर्घटना हुन बाट जोगौ|

यो बाटोमा यसरि नै सवारीसाधन चलाउन दिने हो भने सवारी दुर्घटना हुनेछ|

भिडियो लिंक

https://youtu.be/AjmwM19cVw0

 

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.