देशभरको शिक्षक,शिक्षिकाहरु माइतीघरमा

काठमान्डौ

नेपाल शिक्षक महासंघद्वारा काठमाडौं माइतीघरमा अनिश्चितकालिन आन्दोलन चैत्र २० गतेबाट सुरु गरिएको छ |

बिगत एक बर्ष अगडी पनि यहि क्षेत्रमा देशभरको शिक्षकहरुले शिक्षा नीति,नियमहरुको विभिन्न मागहरुलाई सम्बोधन गर्न राज्यलाई चुनौती दिदै अन्दोलनमा उत्रिएका थिए| अन्ततः राज्य र अन्दोलनरत शिक्षकहरुको सहमति र सम्झौता गरि अन्दोलनले बिश्राम लिएका थिए|

राज्य पक्षबाट देशभरको शिक्षक महासंघ अन्दोलनलाई एक बर्ष सम्ममा पनि कुनै सुनुवाई नभए पछी फेरी २०८१ चैत्र २० पुनह सडक अन्दोलन आउन बाध्य पारेको आन्दोलनमा सहभागीको भनाई छ |

अहिलेको अन्दोलनका मुख्य मागहरु र बिगत गरेको सहमति र संझौता तुरुन्त कार्यन्वयन गर्नु पर्ने र अहिले आधुनिक शिक्षा नीति नियमको अवधारणा अनुरुप शिक्षा प्रणाली जानुपर्ने आन्दोलनमा सहभागीको मागहरु छ |

महासंघको यस अन्दोलन राज्यले एजेण्डाहरु,मागहरु पुरा नभए सम्म देशभरबाट सहभागी शिक्षक शिक्षिकाहरुले अन्दोलन नरोकिने जनाएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading