चलाक र प्रहरीबिच सार्बजनिक स्थानमा झगडा

काठमान्डौ

ठमेल संचयकोष भवन सडक मार्ग अन्तर्गत बिहानको समयमा नियमित रुपमा नेपाल प्रहरी र ट्राफिकले सवारी चेकजाच गरिन्छ|

यस क्षेत्रमा बिहानको समयमा यसरि चेकिङ् गर्ने क्रममा बागमती प्रदेश अन्तर्गत दर्ता भएको एउटा स्कुटर नर्सिङ् चोकबाट संचयकोष तर्फको बाटोमा एकतर्फी बाटोमा प्रवेश गर्छ | त्यहि संचयकोष तर्फको बाटोमा ट्राफिक र प्रहरी चेकिङमा स्कुटर चालकलाई चेकिङ् गर्ने क्रममा मापसे बिषयमा ट्राफिक र चलाक बिचमा कुरा नमिले पछी ट्राफिकले मापसे चेकिङ् मेसिन पुनह आफ्नो कार्यलयबाट ल्याएर मापसे चेकिङ् गर्ने क्रममा चलाकले चेक गर्न मान्दैन र चलाक ट्याक्सी चढेर जान खोज्छ |त्यहि समयमा ट्राफिकले नेपाल पुलिस बोलाएर मापसे चेक गर्न खोज्दा स्कुटर चलाक र प्रहरी बिचमा झगडा सुरु भएको थियो| चलाकलाई नियन्त्रणमा लिएर दरबार मार्ग प्रहरी वृत लागेर मापसे जाच गर्न नमान्दा अन्तमा अन्य बिस्तृत जानकारी अस्पतालको स्वास्थ्य जाच पछी मात्र थाहा हुने बताएको छ|

नेपाल प्रहरीले अस्पतालमा लागेर चेकजाच गर्ने भनेर अस्पताल लागेको काठमान्डौ अनलाइनलाई खबर प्राप्त भएक छ |

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading