kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

ललितपुर प्रहरी एसएसपी बोगटी

ललितपुर प्रहरी प्रमुखको जिम्मेवारीमा एसएसपी होविन्द्र बोगटीको सरुवा भएको छ!

प्रहरी प्रधान कार्यालयले गरेको हालैको सरुवा–बदली निर्णयअनुसार बोगटीलाई ललितपुरमा जिम्मेवारी तोकिएको हो। हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना एसएसपी होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यलयमा कार्यक्रम गरिएको थियो!

 

प्रहरी सेवामा अनुशासित, इमानदार र दक्ष अफिसरका रूपमा चिनिएका बोगटीलाई संगठन भित्र एक काबिल प्रहरी अधिकारीका रूपमा हेरिन्छ। उनी अपराध नियन्त्रण, शान्ति–सुरक्षा सुदृढीकरण र ट्राफिक व्यवस्थापनमा प्रभावकारी नेतृत्व गर्ने क्षमता भएका अधिकारी मानिन्छन्। ललितपुरमा नियुक्त भएसँगै उनले स्थानीय सुरक्षालाई प्राथमिकता दिने र अपराधविरुद्ध कडाइका साथ काम गर्ने अपेक्षा गरिएको छ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.