kathmanduonlinemedia.com

जिल्ला

फौजदारी कानुन र फौजदारी न्याय” पुस्तक सार्वजनिकिकरण कार्यक्रम

फौजदारी कानुन र फौजदारी न्याय” पुस्तक सार्वजनिकिकरण कार्यक्रम

भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा प्रा.डा. रजितभक्त प्रधानाङ्ग र सोमकान्ता भण्डारीको संयुक्त लेखनमा प्रकाशित ‘फौजदारी कानुन र फौजदारी न्याय’ पुस्तक एक समारोहबिच शनिबार सार्वजनिकीकरण भयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा ख्वप इन्जिनियरिङ कलेजको सभा कक्षमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँलगायत कार्यक्रमका अतिथिहरूले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले विद्यार्थीहरूलाई उत्तीर्ण गराउने ढङ्गले मात्र अध्यापन गर्न नहुने र विद्यार्थीले पनि उत्तीर्ण गर्ने मनसायले मात्र अध्ययन गर्न नहुने स्पष्ट पार्दै कुनै पनि विषय गहिराइमा गएर बुझ्न सकेमात्र सत्य र यथार्थ कुरा थाहा पाउन सकिने बताउनुभयो । परीक्षा…
Read More
कानुनका जानकार व्यक्तिहरूले अन्यायमा परेकाहरूको पक्ष लिनु जरुरी छ

कानुनका जानकार व्यक्तिहरूले अन्यायमा परेकाहरूको पक्ष लिनु जरुरी छ

भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा कानुन दिवसको अवसरमा ‘कानुनका सिद्धान्त र व्यवहार’ विषयक प्रवचन कार्यक्रम एवं कलेजबाट प्रकाशित ‘ख्वप न्याय दबु’ को दोस्रो अड्ढको विमोचन कार्यक्रम शुक्रबार कलेज प्रा·णमा सम्पन्न भयो । कर्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले पत्रिका विमोचन गर्दै कानुनका जानकार व्यक्तिहरूले अन्यायमा परेकाहरूको पक्ष लिनु जरुरी छ भन्नुभयो । उहा“ले भन्नुभयो, “समाज विकास क्रमलाई अध्ययन गर्दा व्यक्तिगत सम्पत्तिको सुरुआतस“गै समाज शोषक र शोषित वर्गमा विभाजन भएको हो । वर्गीय समाजकै कारण अशान्ति, हिंसा, चोरी, डकैटी पनि बढेको हो ।” शोषक वर्गले मजदुर वर्गलाई दिनको १८–२० घण्टा काम गराएर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.