01
Apr
ललितपुर ललितपुर जिल्लाको सातदोबाटोबाट धापाखेल हुदैँ जाने सडक मार्ग अन्तरगत धापाखेल जेम्स स्कुलको २० मिटर जतिको दुरीमा पुल निर्माण गरेको छ | यो पूर्णता संचालनमा आउनलाई अझै निर्माण कार्यको स्थागल रिपोर्टिंग गर्दा २ देखि ४ महिना लाग्ने सजिलै अनुमान लगाउन सकिन्छ| यो पुलको निर्माण कार्यमा ढिला सुस्तिको गुनासो त्यहाको स्थानीय र त्यहाबाट अवाताजवात गर्ने सर्वसाधारण छ | सातदोबाटोबाट धापाखेल हुदैँ जानलाई-बाटो सुचारु नहुन्जेलसम्म बैल्कल्पिक बाटोको रुपमा इसिमोडको कार्यलय हुदैँ सिभिल होमको बाटो बिहान देखि बेलुका निश्चित तोकेको समय सम्म मात्र एकतर्फी सवारीसाधन पछाडिको गेटबाट मैन गेटबाट सवारीसाधन निस्कने व्यवस्था गरेको छ | नागदह तिरबाट सातदोबाटो आउनलाई भने सिभिल होमको…