मधेश प्रदेशमा खानेपानी संकटमा कमि हुने
बर्षातको समयमा पनि नेपालको अन्नको भण्डार भनेर चिनिने तराईका केहि जिल्लामा पानीको जटिल समस्याले ग्रस्त छन! त्यहाँको स्थानीयले खेतीपाती गर्ने समयमा यो समस्या आउदा प्रभावित जिल्लाको जनताको सुझाब समेत राज्यको अभिभावकको भूमिकामा रहेको सम्मानीय प्रधानमन्त्रीबाट पनि बिशेष चासो नदेखिएको जिल्लाबासीले संचारकर्मीसंग गुनासो गरेको थियो! खानेपानी मन्त्रि प्रदिप यादवले विशेष चासोको साथ अघि बढाएको थियो! यसै क्रममा केहि समय पछी समाधान हुने जानकारी दिएको छ! मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकट समाधानका लागि आज सिंहदरबारमा भारत सरकारका विज्ञ टोलीहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ। मेरो विशेष निमन्त्रणामा उपस्थित भारतीय विज्ञ टोलीसँग मधेश प्रदेशमा देखा परेको खानेपानी संकट र यसको दीर्घकालीन समाधानका…