कुथु सुब्या दुगुद्योको मन्दिर पुन:निर्माण सम्पन्न

आज मिति २०८२ बैशाख

आईतबार भक्तपुर नगरपालिका वडा न. ५ स्थित कुथु सुब्या दुगुद्योको मन्दिर पुन:निर्माण सम्पन्न गरी गजुर प्रतिस्थापन कार्य सम्पन्न गरिएको छ |

भक्तपुर जिल्लामा नेवारी समुदायले आफ्नो सास्कृतिलाई जोगाउन निक्कै अग्रसर छन् |

भक्तपुर जिल्लामा भएको धेरै जसो मठमन्दिरहरु मर्मत सम्भार गर्ने र पुननिर्माण गर्ने काम पछिल्लो चरणमा त्यहाको स्थानीय सरकार नगरपालिका र वडा जनाप्रनिधिहरु निक्कै तत्पर देखिन्छ |
काठमाडौं,ललितपुर र भक्तपुर नेपालको धार्मिक एबम पर्यटकहरु मुख्य गन्तव्यको रुपमा चिन्निछा

यसलाई  जोगाउन सके स्थानीयको पहिचान अनि देशको धार्मिक महत्वपूर्ण स्थानले आर्थिक रुपमा पनि अप्रक्ष्य रुपमा लाभ लिन सकिने त्यहाँको प्रतिनिधिको बुझाई छ |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top