मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

चैत्र १० किर्तिपुर

किर्तिपुरबाट काठमान्डौ बल्खु तर्फ आईरहेको मोटरसाइकल किर्तिपुरको चोभार जंगलको तेस्रो घुम्तीमा दुर्घटना भएको छ|दुर्घटना भएर त्यहाँको सडकमा धेरै तराई जाने र आउने साना तथा मझौला सवारीसाधन आवतजावत भइरहेको भए पनि घाइतेहरुको समयमा उपचारको लागि अस्पताल पुर्याउने सहयोग भने भएको देखिएन|

दुर्घटनाको केहि समय पछी संगै काम गर्ने साथीभाई बल्खुबाट मोटरसाइकलमा फर्किदै गर्दा त्यहाँ दुर्घटना भएको देखेर मोटरसाइकल रोकेर हेर्दा आफ्नै साथीहरु भएको र उहाले तुरुन्त अस्पाताल पठाएको र त्यहाँ आफु क्षतिग्रस्त साधन र घाइतेको आफन्त बुबा र आमालाई फोन गरेर बोलाएको जानकारी घटनास्थलमा पुगेको काठमान्डौ अनलाइन पत्रकारलाई जानकारी दिनु भयो|

यस लगतै बुबा आमा आउन साथ उहा पनि घाइतेको बुबामा संगै अस्पताल गएको र दुर्घटनामा पारेको सवारीसाधनलाई किर्तिपुर प्रहरी प्रभागमा लगिएको छ |

अरु सवारीसाधनले दुर्घटना गरेर भागेको भए बल्खु आउने र चोभार सुख्ख बान्दरगाह सिसिटिभी हेर्ने र

घटनास्थलमा खटिएको प्रहरीद्वारा थप जानकारी घाइते बिरामीहरुको उपचार पछी घटनाको बिस्तृत पाउने भन्नु भयो|

video link

https://www.youtube.com/watch?v=jDcwmB1EQsA

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top