लघुवित्त पिडितको शान्तिबाटिकामा प्रदर्शन
काठमान्डौ लघुवित्त तथा सहकारी पिडितहरुको दबाबमूलक अन्दोलन र सडकमा पिडितहरुको प्रदर्शनको क्रममा आज शान्तिबाटिका रत्नपार्क बिरोध सभा भएको छ | लघुवित्त,सहकारी एबम मीटार ब्याजी पिडितहरुको पटक पटक सरकारसंग भएको माग र सरकारले गरेको प्रतिबद्दता कार्यन्वयन नहुदा पिडितहरु झन् मारमा परेको र लघुवित्त संचलाक र यसमा संगलग्न कर्मचारीलाई सरकरी निकायले कार्बाहीको प्रक्रिया अगडी नबढाउदा अझ पिडितहरुको समस्याले झन् बिकराल अवस्था शृजना गरेको अन्दोलनमा सहभागीको गुनासो छ | लघुबित्ताले गाउ घरका सोझासाझा जनता र अशिक्षित समुदायलाई फसाउने नियतका साथ गाउघरमा लघुवित्तका कर्माचारी र संचलाकले विभिन्न लोभ लालचा देखाई स्थानीयको महत्वपूर्ण कागजहरु आफ्नो हात पारि केहि रकम ऋण स्वरूप कर्जा प्रवाह गरेर…