Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

शान्ति नमुना बिद्यालयले उत्कृष्ट बिध्यर्थीलाई शहर परिक्रमा कार्यक्रम

नेपालमा प्रत्येक वर्ष एसईई परिक्षा संचालन नेपाल उच्च शिक्षा बोर्डले लिने गरेको छ|

असारको दोस्रो देखि तेस्रो हप्ता भित्रमा  नतिजा प्रकाशित हुने गर्छ|यसै बर्षको नतिजामा रुपन्देहीको तिलोत्तमा शान्ति नमुना माविले चार जीपीएमा उतिर्ण सबै बिध्यर्थीहरुलाई शहर परिक्रमा कार्यक्रम गरि विद्यालय ब्यावस्थापन,सबै शिक्षकशिक्षिकाहरु र अभिभावकको सहभागीतामां बधाई तथा शुभकामना कार्यक्रम सम्पन गरेको छ|

१८ विद्यार्थीले ४ जीपीएसहित शत-प्रतिशत नतिजा हासिल गरेपछि रूपन्देहीको तिलोत्तमामा रहेको शान्ति नमुना माविले विद्यार्थीलाई तिलोत्तमा, बुटवल र सिद्वार्थ नगर परिक्रमा गराएको थियो।

आउदो बर्षमा पनि यसरि नै उत्कृष्ट नतिजा ल्याउन शिक्षकहरुको भूमिका रहने बिद्यालयको शिक्षकबाट जानकारी दिनुभएको छ |

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.