सडकमै सुतेर आन्दोलन गर्दै शिक्षक-शिक्षिकाहरु

काठमान्डौ

नेपाल शिक्षक महासंघले संघिय राजधानी काठमान्डौमा राज्यसंग भएको बिगतको शिक्षा एन कार्यन्वयनको माग राख्दै सडकमा अन्दोलान गरिरहेको छ |

देशमा राजतन्त्र पछी लोकतान्त्रिक गणतन्त्र हुदैँ देशमा संघियांताको सरचनामा राष्ट्र अघि बढेको छ |

तर पनि आधारभूत शिक्षा नीति नियम भने उही पुरानै शैलीमा चलिरहेको भनि अन्दोलनमा सहभागी शिक्षक शिक्षिकाहरुको बुझाई छ |

विश्वमा भएको परिंबर्तन संग-संगै नेपालले पनि शिक्षा सम्बन्धि नीति नियम र शिक्षा प्रणाली अबलम्बन नगरेकै काराण आज देशमा शैक्षिक गुणस्तर विश्वको अन्य देशहरुसंग प्रतिस्पर्धामा जान सकेको छैन |

नेपालमा अध्ययन गरेको कयौ युवायुवतीको विदेश अध्ययनमा जानु मुख्य कारण पनि यहि हो |

बैज्ञानिक शैक्षिक प्रबिधि र आधुनिक समयसंग मेल खाने शिक्षा पप्राणाली लागु गर्नु न त नेपालमा राजनीतिक दलको चासो छ न त राज्यको शिक्षा संग सरोकारवाला निकाय नै जिम्मेवारी बनेको छ|

यसैको प्रतिफल अहिलेको शिक्षक आन्दोलन गर्नु परेको जानकारी एक शिक्षकले हामि माझ बिषय राख्नु भएको छ|

यो अन्दोलनमा उठाएको माग र बिगतको सम्झौता तुरुन्त लागु नगरे अनिश्चितकालीन सडक आन्दोलन नरोकिने र जुनसुकै चुनौती सामाना गर्ने काठमान्डौ अनलाइन समाचार दिएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top