04
Sep
ईन्द्रजात्रा २०८२ को पहिलो दिन उपाकु पदयात्राको क्रममा हुने भिडभाडलाई व्यवस्थापन गर्न निम्न स्थानहरुबाट डाईभर्सन गरिने हुँदा अतिआवश्यक बाहेकका सवारी साधनहरु सो रुट भएर संचालन नगरीदिनुहुन अनुरोध गरिन्छ । डाईभर्सन गरिने स्थानहरु:- बिर अस्पताल, ट्रमा सेन्टर, न्यूरोड गेट, काठमाण्डौं मलको गल्ली, सुन्धारा नयाँ गल्ली, सुन्धारा मूल बाटो, भोटेवहाल पिपलवोट, भोटेवहाल ओरालो, भोटेवहाल अरनिको स्कुल गल्ली, भोटेवहाल (त्रिपुरा मार्ग) मूल सडक, मचली (त्रिपुरा मार्ग), गोफल, टेकु चोक, बण्डे, ह्यूमत, दलाक्षी, जैशिदेवल, यंगाल, क्वहिटी, परोपकार, भिमसेन स्थान, रामघाट, छवासा पाखा, शान्ति निकुञ्ज गल्ली परोपकार, काष्ठमाण्डप, प्याफल, नमुना विहार कंग, ध्वाख्वाछे गल्ली, दमाईचा घाट गल्ली, केताहिटी, ताम्सीपाखा, टेगल रक्तकाली, क्षेत्रपाटीपार्टी प्यालेस दक्षिण…