काठमाडौंमा योमारी परिकार
काठमान्डौ,भक्तपुर र ललितपुर जिल्लामा बिशेष गरि यो खानाको परिकार सजिलै पाउन सकिन्छ | नेवारी समुदायको परापुर्ब कालदेखि भएको सास्कृतिक एबम धार्मिक रुपमा परिचित काठमान्डौ उपत्यकामा यो खानाको परिकार नेवा समुदायको पहिचान चिनाउने खानको रुपमा अहिलेको युवा पुस्ताले पनि चिनाउदै र पराम्परा जगेर्ना गर्ने साथ र सहयोग आफ्नो समुदायको अग्रज र सास्कृतिक बिदहारुसंग सहकार्यमा निरान्तर लागि…