दक्षिण कोरिया विमानस्थलमा विमान दुर्घटना

दक्षिण कोरियाको एक विमानस्थलमा 181 यात्रु बोकेको विमान दुर्घटना भएको र कम्तीमा 62 जनाको मृत्यु भएको देशको अग्नि सेवाले जनाएको छ। यो विमान रनवेबाट निस्किएर देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको भित्तामा ठोक्किएको योन्हाप समाचार एजेन्सीले जनाएको छ। 175 यात्रु र 6 जना चालक दलका सदस्य बोकेको जेजु एयरको विमान थाइल्यान्डको बैंककबाट फर्किँदै गर्दा…

Read More
Back To Top