वकिलको बदनियत र जेलको केहि कर्मचारी बदमासीले पिडित झन् पिडामा
काठमाडौं महानगर वडा न:१५ को भगवान पाउ देखि बनस्थली जाने सडकमा मोटरसाइकलले ठक्कर दिएर वर्ष ४६ दोर्जे लामाको न्युरो अस्पातालमा उपचारको क्रममा मृत्यु भएको र बर्ष २६ दोषी तिलक बहादुर प्रधान अदालतले पनि दोषी ठहर भएको जिल्ला अदालत काठमाडौं फैसला पनि गरिएको थियो | घाइते दोर्जे लामाको मृत्युपछि पिडित परिवारलाइ बिना दुर्घटना क्षतिपूर्ति र पिडित…