भारत र चिनबीच प्रत्यक्ष उडान सम्झौता
सन् 2020 को सीमा द्वन्द्वपछि कोभिड र कूटनीतिक तनावका कारण पाँच वर्षको अन्तरालपछि नयाँ दिल्ली र बेइजिङ प्रत्यक्ष उडान पुनः सुरु गर्न सहमत भएका छन्। भारत र चीन लामो सीमा गतिरोधपछि द्विपक्षीय सम्बन्धमा एक कदम अगाडि बढ्दै पाँच वर्षको निलम्बनपछि दुई देशबिच प्रत्यक्ष उडान पुनः सुरु गर्न “सैद्धान्तिक रूपमा” सहमत भएका छन्। विदेश सचिव विक्रम…