
डोनाल्ड ट्राम्पले प्यालेस्टाइनलाई निराश-इजाराइललाई खुशी बिश्लेषकको खण्डन
फाइल फोटोः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक पटक फेरि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल समर्थक दृष्टिकोणबाट कट्टरपन्थी समाधान प्रस्ताव गर्दै प्यालेस्टिनी मुद्दामा झुकेका छन्। जनवरी 19 देखि लागु भएको इजरायल र हमासबिचको युद्धविराम सम्झौता 42 दिनसम्म चल्ने छ, जसमा दुवै पक्षले समाधानका लागि थप कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि,…