साउदीमा देखिनेछ गगनचुम्बी टवारहरु निकट भविस्यमा

PIF ले साउदी अरबको रियादमा विश्वको सबैभन्दा अग्लो 2 किलोमिटर टावरको लागि बोली खोल्यो रेमा साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पिआइएफ) ले विश्वको सबैभन्दा अग्लो गगनचुम्बी भवन बन्ने 5 अर्ब डलरको मेगाटल टावर परियोजनाका लागि बिडिङ सुरु गरेको छ। यो 2 किलोमिटरको संरचना रियादको बाहिरी भागमा नयाँ केन्द्रीय व्यापार जिल्लाको केन्द्रबिन्दु हुनेछ, राज्यको भिजन 2030…

Read More

होलीको रौनक काठमान्डौमा बिशेष

        होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र…

Read More
Back To Top