स्थानीय र केन्द्र सरकारले नदेखेको नगरकोट View Towerको नाजुक अवस्था

  नगरकोटको बिशेष गरि उपत्यकामा बासोबास गर्ने प्राय मानिसहरु आफ्नो खालि समय परिवार अनि साथीभाईसंग घुम्न जाने आकार्षक स्थलमा गनिने ठाउँ हो|यहाँ प्राय जसो काठमाडौं,ललितपुर र भक्तपुर भएको मानिसहरु मुख्य घुम्ने स्थल मानिन्छ| शनिबारको दिनमा यो क्षेत्रमा निकै नै मानिसहरु जम्मा हुन्छा तल्लो नगरकोट बतासे डाडामा धेरै जसो उच्च स्तरीय खानपिनको लागि राम्रो र व्यवस्थित…

Read More

गठबन्धन एमाले र कांग्रेस-पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन ल्याउदै

पूर्वपदाधिकारीको सुविधासम्बन्धी कानुन बनाउने प्रयास लामो समयदेखि हुँदै आएको छ । साउन २०६९ मा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले निवृत्त भइसकेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र गृहमन्त्रीलाई आजीवन सवारी, आवास, इन्धन र सचिवालयसहितका सुविधा दिने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । विकास निर्माण र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेकै बेला सरकार भने…

Read More

अमेरिकन मिसाइल रसियाले खरानी बनाए

  युक्रेन ATACMS बाट बाहिर-AP किभको युनिटको अमेरिकी आपूर्ति गरिएको मिसाइलको स्टक जनवरीको अन्त्यसम्ममा पूर्ण रूपमा समाप्त भएको बताइएको छ। रुसको लुगान्स्क पिपुल्स रिपब्लिकमा हवाई सुरक्षाद्वारा खसालिएको अमेरिकी निर्मित एट्याकम्स मिसाइलको भग्नावशेष। युक्रेनी सेनाले रुससँगको लडाइँको क्रममा अमेरिकाले आपूर्ति गरेको सबै आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटिएसिएमएस) मिसाइलहरू प्रयोग गरेको एसोसिएटेड प्रेसले एक अमेरिकी अधिकारीलाई उद्धृत…

Read More
Back To Top