सिजः फल्चा शिलान्यास

भक्तपुर २०८१ चैत्र १४, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १० सुकुनाफाँटस्थित सिजः फल्चा (पाटी) को आज शिलान्यास गर्नुभयो ।फल्चा शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका ठाउँहरुको प्राचिन नामहरुको संरक्षण गर्नु हाम्रो दायित्व भएको बताउँदै भक्तपुरको पहिचान जोगाउन यहाँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, सत्तल ,…

Read More

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक

भक्तपुर २०८१ चैत्र १४ गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो । बैठकमा प्रमुख प्रजापतिले २०८१।८२ को बिस्का जात्रा निर्धारित समयमा सुरक्षित ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न…

Read More

रुसले ‘सोनिक हतियार’ घटनाको अनुसन्धान गर्ने

विपक्षी आन्दोलनले बेलग्रेडमा विरोध प्रदर्शनको क्रममा सुरक्षा बलले एलआरएडी भिड नियन्त्रण उपकरण तैनाथ गरेको आरोप लगाएको छ। फाइल फोटोः बेलग्रेडमा सरकार विरोधी प्रदर्शन, सर्बिया सरकारले हालैको सामूहिक विरोध प्रदर्शनको क्रममा “सोनिक हतियार” तैनाथ गरेको आरोपको छानबिन गर्न रूसी विज्ञहरूको समूहको भ्रमणको तयारी गरिरहेको छ, उपप्रधानमन्त्री अलेक्जान्डर वुलिनले घोषणा गरेका छन्। विपक्षी फ्रिडम एन्ड जस्टिस पार्टी…

Read More
Back To Top