इन्जिनियर समाज नेपालको केन्द्रीय कार्य समिति पुनः गठन

  भक्तपुर इन्जिनियर समाज नेपालको केन्द्रीय कार्य समितिको शनिबार पुनः गठन भयो । भक्तपुरमा सम्पन्न इन्जिनियरहरूको भेलाले नयाँ कार्यसमिति गठन तथा ७ सदस्यीय सल्लाहकार समिति गठन गर्नुका साथै बैठकले प्रदेशहरूमा समाजको सङ्गठन विस्तारको लागि प्रदेश समन्वयको जिम्मेवारी पनि तोकेको छ । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले इन्जिनियरिङ सेवामा…

Read More

बिस्का जात्राको शुभकामना आदानप्रदान एवम् विविध प्रशंसापत्र, सम्मान तथा कदरपत्र वितरण कार्यकम

भक्तपुर निओ युजन बाजा समूह र नवदुर्गा धिमे खलको संयुक्त आयोजनामा नववर्ष २०८२ साल तथा बिस्का जात्राको शुभकामना आदानप्रदान एवम् विविध प्रशंसापत्र, सम्मान तथा कदरपत्र वितरण कार्यकम शनिबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेवारी बाजा र संस्कृतिको संरक्षण गर्दै त्यसलाई बिस्तारै व्यवसायीकरण गर्दै लानुपर्ने आवश्यकता औ“ल्याउनुभयो । हाम्रा परम्परागत बाजाहरू नया“…

Read More

महिलाहरुको स्वास्थ्यमा काठमान्डौ महानगरको चासो

काठमान्डौ स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको आव्हान महिलाहरुमा हुने स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सर अहिले मृत्युका कारणमध्ये प्रमुख बन्दै गएको छ । यसबेला महिलाहरुलाई क्यान्सरको जोखिमबाट बचाउने दायित्व पूरा गर्न काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत्र १२ गतेदेखि निःशुल्क क्यान्सर परीक्षण र…

Read More
Back To Top