सडकमै सुतेर आन्दोलन गर्दै शिक्षक-शिक्षिकाहरु

काठमान्डौ नेपाल शिक्षक महासंघले संघिय राजधानी काठमान्डौमा राज्यसंग भएको बिगतको शिक्षा एन कार्यन्वयनको माग राख्दै सडकमा अन्दोलान गरिरहेको छ | देशमा राजतन्त्र पछी लोकतान्त्रिक गणतन्त्र हुदैँ देशमा संघियांताको सरचनामा राष्ट्र अघि बढेको छ | तर पनि आधारभूत शिक्षा नीति नियम भने उही पुरानै शैलीमा चलिरहेको भनि अन्दोलनमा सहभागी शिक्षक शिक्षिकाहरुको बुझाई छ | विश्वमा भएको…

Read More
Back To Top