युक्रेन शान्ति वार्ताको लागि पुटिनको प्रस्तावप्रति ट्रम्पको प्रतिक्रिया

  अमेरिकी राष्ट्रपतिले किभसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने उद्देश्यले मस्कोको प्रस्तावलाई स्वागत गरेका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनको युक्रेनसँग प्रत्यक्ष शान्ति वार्ता पुनः सुरु गर्ने प्रस्तावलाई समर्थन व्यक्त गरेका छन्, जुन २०२२ देखि रोकिएको छ। पुटिनले यसअघि अर्को हप्ता टर्कीको इस्तानबुलमा वार्ता पुनः सुरु गर्ने सुझाव दिएका थिए। ट्रम्पले…

Read More

स्तन तथा पाठेघरको मुखको क्यान्सर रोगको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर भक्तपुर नगरपालिकाका उप–प्रमुखको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिक १ वडा कार्यालयको आयोजनामा भएको स्तन तथा पाठेघरको मुख क्यान्सर रोगको निःशुल्क स्वास्थ्य शिविर सम्पन भयो। कार्यक्रममा बोल्दै उपप्रमुख रजनी जोशीले शिविर सञ्चालनको मुख्य उद्देश्य नगरवासीहरुलाई स्वस्थ्य राख्नु हो भन्नुभयो । समाज परिवर्तनको निम्ति महिलाहरूको भूमिका महत्वपूर्ण हुने र महिलाले धेरै संघर्ष गर्नुपर्ने भएकोले महिलाहरु आफ्नो स्वास्थ्यबारे…

Read More

कानुन व्यवसायीहरुले देश र जनताको पक्षमा कानुन निर्माण गर्न सहयोग गर्नु पर्ने

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन व्यवसायीहरुले नयाँ नयाँ कानुनको अध्ययन गर्ने, देश र जनताको हितको पक्षमा कानुन निर्माणको लागि आवश्यक सहयोग गर्ने तथा संसदमा प्रस्तुत विधेयकबारे नियमित अध्ययन गरी जनतालाई सचेत पार्ने काममा निरन्तर लागिरहनु पर्ने बताउनु भयो । कानुन अध्ययन समाज नेपालको प्रकाशन ’न्यायदृष्टि’ सार्वजनिकीकरण गर्नु हुँदै प्रमुख अतिथि प्रजापतिले न्यायदृष्टि प्रकाशनको…

Read More

वाइसियल जिल्ला अध्यक्षमा-सुभेच्छा श्रेष्ठ

काठमाडौं नेकापा माओबादी केन्द्रको वडा,पालिका,जिल्ला,प्रदेश हुदै केन्द्र सम्मको सम्मेलन यात्रा निरन्तर चालिरहेको बेलामा काठमाडौं जिल्ला सम्मेलनले भने एक नयाँ कार्य थालनी गरेको जस्तो देखिन्छ | नेतृत्व तह पुरुषबाद लाद्दै आएको बेलामा काठमाडौंमा महिला नेतृत्व देखिनु भनेको इतिहास पल्टाउदा माओबादी जनुयुद्दा पुरुषले मात्र लडेर पार्टी निर्माण भएको होइन भन्ने समग्र पार्टीलाई चुनौती दिन महिला नेतृत्व अघि…

Read More
Back To Top