नेपाल प्रहरी सेवामा रहेको कुन्जाङ छोपेल शेर्पाले विश्वको अग्लो हिमाल सगरमाथा सफलता पुर्बक आरोहण गरेको छ|
नेपालमा शेर्पा समुदायहरु नेपालमा आउने पर्यटकलाई सगरमाथा आरोहण गर्न साथ सहयोग गर्ने क्षेत्र पर्यटन व्यावसाय धेरै जसो देखिन्छ| हिमालि जिल्लाहरुमा प्राय शेर्पा समुदायको बासोबास अनि त्यहि जिल्लामा अग्ला अग्ला हिमालहरु हुने हुदा शेर्पा समुदायहरु हिमालि बाताबरणसंग सहज रुपमा घुलमिल एबम मौसमसंग सहजै बस्न सक्ने शारीरिक स्वास्थ्य अनुकुल हुन्छा
त्यसै कारण शेर्पा समुदायले हिमाल आरोहण गर्न अन्य क्षेत्रको मानिसहरुलाई भन्दा अलि सहज र बाताबरणमय हुन्छा
नेपाल प्रहरीबाट सफल आरोहीलाई नेपाल प्रहरी प्रमुखले बधाई तथा सुभकामना दिनुभएको छ |