
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
भक्तपुर ख्वप कलेज अफ इन्जिनियरिङको आयोजना मिति २०८२ बैशाख २५ गते बिहीबारका दिन बागमती प्रदेश, शिक्षा विकास निर्देशनालय, हेटौंडाबाट आ.व. २०८१÷०८२ को “सामुदायिक क्याम्पस गुणस्तर अभिवृद्धि कार्यक्रम” अन्तर्गत प्राप्त अनुदान रकम खर्च सम्बन्धमा जानकारी दिन सार्वजनिक सुनुवाइ कार्यक्रम कलेजको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकार…